वृक्ष
Romanized: vriksha, vriksh, wriksha, vriksa
रुख; बोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
रुख; बोट।
२.
कुनै विषय वा कुराको मूल रूप वा आदि रूपलाई फेद र अवान्तर कुरालाई हाँगाबिँगा मानेर वृक्षका रूपमा देखाइएको चित्र (जस्तै- वंशवृक्ष)।