वृक्षचित्र

Romanized: vrikshachitra, vrikshachitr, wrikshachitra, vriksachitra

रुखको चित्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
रुखको चित्र।
२.
वृक्षको रूपमा तयार पारिएको वंशावलीको एक रूप; वंशवृक्ष।

सम्बन्धित शब्दहरू