वृत्तचित्र

Romanized: vrittachitra, vrittachitr, writtachitra, writtachitr

इतिहास, विज्ञान, धर्म, संस्कृति आदि राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्त्वका विषयवस्तुमा आधारित सामयिक लघु… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
इतिहास, विज्ञान, धर्म, संस्कृति आदि राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्त्वका विषयवस्तुमा आधारित सामयिक लघु चलचित्र।

सम्बन्धित शब्दहरू