देखीमाया
Romanized: dekhimaayaa, dekhimaaya, dekhimayaa, dekhimaay
बाहिरी माया; बोक्रे माया; देखौवा प्रेम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बाहिरी माया; बोक्रे माया; देखौवा प्रेम।