योगमाया

Romanized: yogamaayaa, yogamaaya, yogamayaa, yogamaay

समाधि अवस्थामा प्राप्त हुने अलौकिक शक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
समाधि अवस्थामा प्राप्त हुने अलौकिक शक्ति।
२.
भगवती; महामाया।
३.
ईश्वरको सृजनशक्ति; प्रकृति।

सम्बन्धित शब्दहरू