दयामाया
Romanized: dayaamaayaa, dayaamaaya, dayaamayaa, dayamaayaa
कुनै दीनदुःखी, रोगी आदि व्यक्तिका उपर गरिने सहानुभूति र सहयोग; सघाउपघाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै दीनदुःखी, रोगी आदि व्यक्तिका उपर गरिने सहानुभूति र सहयोग; सघाउपघाउ।
२.
(नाम)
दया र माया।