दयामय
Romanized: dayaamaya, dayaamay, dayamay, dayamaya
दयाका भावले ओतप्रोत भएको; दयाले भरिएको; दयालु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
दयाका भावले ओतप्रोत भएको; दयाले भरिएको; दयालु।
२.
भगवान्; ईश्वर।