गाङ्गेय
Romanized: gaanggeya, gaanggey, ganggeya, ganggey
गङ्गाबाट पैदा भएको; गङ्गासित सम्बन्धित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
गङ्गाबाट पैदा भएको; गङ्गासित सम्बन्धित।
२.
(नाम)
भीष्म पितामह।
३.
कार्तिकय।