साङ्गे

Romanized: saangge, sangge, saange, shaangge

यज्ञ, व्रत, पुराणवाचन आदिका अन्तमा पूर्णताका निम्ति गरिने समापन कार्य; यज्ञ, व्रत, पुराणवाचन आदिको समाप्ति;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत साङ्ग]

१.
यज्ञ, व्रत, पुराणवाचन आदिका अन्तमा पूर्णताका निम्ति गरिने समापन कार्य; यज्ञ, व्रत, पुराणवाचन आदिको समाप्ति; साङ्गता।
२.
उद्यापन; प्रतिष्ठा।

सम्बन्धित शब्दहरू