गिदाङ्गे
Romanized: gidaangge, gidangge, gidaange, gidange
गीत गाउने मान्छे; गाउने व्यक्ति; गायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [<गीत+अङ्ग+ए]
1
गीत गाउने मान्छे; गाउने व्यक्ति; गायक।