गाटर

Romanized: gaatara, gaatar, gatar, gatara

ना. खाँबा गाडेर बनाइने तराईतिरका घरको निदाल; मेठविना राखिने निदाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. खाँबा गाडेर बनाइने तराईतिरका घरको निदाल; मेठविना राखिने निदाल।

सम्बन्धित शब्दहरू