गारत
Romanized: gaarata, gaarat, garat, garata
अङ्गरक्षक दल; रक्षक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्. गार्ड]
१.
अङ्गरक्षक दल; रक्षक।
२.
पालोपहराका लागि तैनाथ गरिएको पल्टन; सेनाको सुरक्षा टोली।
३.
रास; खात; थुप्रो।