गास्से

Romanized: gaasse, gaashse, gaasshe, gashse

अर्काको घरमा गाँसको आस गर्ने; कुनै नाता नपर्नेको घरमा खानका लागि मात्र बसेको; नोकर (गाली अर्थमा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
अर्काको घरमा गाँसको आस गर्ने; कुनै नाता नपर्नेको घरमा खानका लागि मात्र बसेको; नोकर (गाली अर्थमा)।

सम्बन्धित शब्दहरू