निस्से

Romanized: nishse, nisshe, nishshe, nisse

पक्कै । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत निश्चय ]

१.
पक्कै ।
२.
(विशेषण) पक्का; निश्चित ।
३.
(नाम) निश्चय।

सम्बन्धित शब्दहरू