छिस्स

Romanized: chhissa, chhiss, chhishsa, chhissha

ज्यादै अल्प परिमाणमा; छिसिक्क; छुस्स। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
ज्यादै अल्प परिमाणमा; छिसिक्क; छुस्स।
२.
ज्यादै सानो वा अल्प परिमाण।
३.
ज्यादै सानो वा अल्प।

सम्बन्धित शब्दहरू