चस्स

Romanized: chassa, chass, chashsa, chassha

एकाएक तिखो रूपमा मसिनु काँडा बिझ्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [चस्+स]

१.
एकाएक तिखो रूपमा मसिनु काँडा बिझ्ने गरी।
२.
अप्रिय कुरा सुन्नाले मन दुख्ने गरी।

सम्बन्धित शब्दहरू