गिडगिडाहट
Romanized: gidagidaahata, gidagidaahat, gidagidahat, gidagidahata
गिडगिड गर्ने, धेरै ललनी गाउने काम; अनावश्यक बिन्तीभाउ; गिडगिडाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [गिडगिड+आहट]
1
गिडगिड गर्ने, धेरै ललनी गाउने काम; अनावश्यक बिन्तीभाउ; गिडगिडाइ।