गिडगिड

Romanized: gidagid, gidagida

लत्रेर प्रार्थना गर्ने किसिमले; मन नपर्ने गरी; घिडघिड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. गिड (द्वि.)]

1
लत्रेर प्रार्थना गर्ने किसिमले; मन नपर्ने गरी; घिडघिड।

सम्बन्धित शब्दहरू