घिडघिड

Romanized: ghidaghid, ghidaghida

कुनै कुराका निम्ति अरूछेउ अड्डी लिएर गरिने प्रार्थना वा करकर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै कुराका निम्ति अरूछेउ अड्डी लिएर गरिने प्रार्थना वा करकर।
२.
मनको प्रबल इच्छा; भित्री चाहना; धोको।

सम्बन्धित शब्दहरू