घिडघिडाउनु

Romanized: ghidaghidaaunu, ghidaghidaunu

आफ्नो कार्यसिद्धिका निम्ति अर्कालाई दिक्क लाग्ने गरी पुकार्नु; घिडघिड गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
आफ्नो कार्यसिद्धिका निम्ति अर्कालाई दिक्क लाग्ने गरी पुकार्नु; घिडघिड गर्नु।

सम्बन्धित शब्दहरू