घिडघिडो
Romanized: ghidaghido
छोड्न पनि नसकिने र स्वीकार गरिहाल्न पनि नहुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
छोड्न पनि नसकिने र स्वीकार गरिहाल्न पनि नहुने।
२.
कत्ति नै सम्झाएबुझाए पनि नमान्ने; एकोहोरो।
३.
मर्न लागेको; अधमरो।
४.
(नाम)
आँटेको काम गर्न नपाउँदा हुने मनको बेचैनी।
५.
धोको; अन्तिम इच्छा।