गिडगिडाउनु

Romanized: gidagidaaunu, gidagidaunu

ज्यादै बिन्तिभाउ गर्नु; निमुखा भएर प्रार्थना गर्नुपर्ने; घिडघिडाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
ज्यादै बिन्तिभाउ गर्नु; निमुखा भएर प्रार्थना गर्नुपर्ने; घिडघिडाउनु।
२.
दिक्क लाग्ने गरी कचकचाउनु।
३.
हाँस आदि चरा कराउनु।

सम्बन्धित शब्दहरू