लडभिड

Romanized: ladabhid, ladabhida

परस्परमा लड्ने र भिड्ने काम; झैझगडा; कलह; लडन्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [लड्+भिड्]

1
परस्परमा लड्ने र भिड्ने काम; झैझगडा; कलह; लडन्त।

सम्बन्धित शब्दहरू