भिड

Romanized: bhid, bhida

धेरै मान्छेको जमघटबाट हुने घचारो; घुइँचो; घन्चमन्च। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत]

१.
धेरै मान्छेको जमघटबाट हुने घचारो; घुइँचो; घन्चमन्च।
२.
ठुलो बथान; हुल; फौज।
३.
कामको चापाचाप; कामको थिचोमिचो।

सम्बन्धित शब्दहरू