भिडा

Romanized: bhidaa, bhid, bhida

घचारो; घुइँचो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
घचारो; घुइँचो।
२.
झोझझमेला; झन्झट।
३.
असजिलोपन; तकलिफ।

सम्बन्धित शब्दहरू