भिडाउनु

Romanized: bhidaaunu, bhidaunu

दुई थरीलाई साथै राखी दाँज्नु; तुलना गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
दुई थरीलाई साथै राखी दाँज्नु; तुलना गर्नु।
२.
रोहबर गर्नु; रोहबरमा राख्नु।
३.
(प्रेरणार्थक क्रिया) भिडन्त गराउनु; जुधाउनु।
४.
मुठभेड गराउनु।
५.
जबरजस्ती जिम्मा लगाउनु; टाँसो लगाउनु।

सम्बन्धित शब्दहरू