भिडाइ
Romanized: bhidaai, bhidai
भिड्ने भाव, क्रिया वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
भिड्ने भाव, क्रिया वा प्रक्रिया।
२.
भिडाउने भाव, क्रिया वा प्रक्रिया।