कोभिड
Romanized: kobhid, kobhida
सन् २०१९ को अन्तदेखि विश्वमहामारीका रूपमा फैलिएको कोरोना भाइरस रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
सन् २०१९ को अन्तदेखि विश्वमहामारीका रूपमा फैलिएको कोरोना भाइरस रोग।