गिदडो

Romanized: gidado

गिदडो (gidado) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

गिदडो(१)

(नाम)
१..
आँखाको सेतो मल; चिप्रा; कचेरा।
२..
किरा आदिको मोटोपन।
३..
घाउको पिपको बाक्लो अंश।

गिदडो(२)

(नाम)
1.
फर्सी, काँक्रो, मेवा आदिको बियाँ रहने ठाउँ; त्यसैको पाकेको भित्री भाग; गुदी।

सम्बन्धित शब्दहरू