फेदडो
Romanized: fedado, phedado
घट्ट घुमाउन पानीको फोहोरा छोडिने काठ वा स्टिलको पाता भएको यन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
घट्ट घुमाउन पानीको फोहोरा छोडिने काठ वा स्टिलको पाता भएको यन्त्र।
२.
मिलको चक्का चल्ने लामो चाक्लो फित्ता।
३.
शरीरभित्रका आन्द्रा।