फेद

Romanized: phed, feda, fed, pheda

रुखको जराभन्दा माथिल्लो तथा हाँगा लाग्नुभन्दा तल्लो भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पाद]

१.
रुखको जराभन्दा माथिल्लो तथा हाँगा लाग्नुभन्दा तल्लो भाग।
२.
पहाडका पुछार वा उकालो लाग्ने ठाउँको जमिन।
३.
गाजर, मुला आदिको साग पलाउनेपट्टिको भाग।
४.
पुस्तक आदिको सुरुको भाग।

सम्बन्धित शब्दहरू