सफेद

Romanized: saphed, safeda, safed, shapheda

सफा र सेतो; श्वेत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अरबी]

१.
सफा र सेतो; श्वेत।
२.
बुट्टा वा रङ्गीचङ्गी नभएको; सादा।
३.
चम्कने; उज्ज्वल; सुकिलो।

सम्बन्धित शब्दहरू