गिदी खानु
Romanized: gidi khaanu, gidee khaanu, gidee khanu, gidii khanu
मानसिक झम्झट दिने कुरा गर्नु; कचकच गर्नु; घरीघरी अप्रिय कुराहरू गरिरहनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
1
मानसिक झम्झट दिने कुरा गर्नु; कचकच गर्नु; घरीघरी अप्रिय कुराहरू गरिरहनु।