गिर्खागिर्खी

Romanized: girkhaagirkhi, girkhaagirkhee, girkhagirkhee, girkhagirkhii

जिउमा आउने ससाना गाँठा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [द्वित्व गिर्खा]

१.
जिउमा आउने ससाना गाँठा।
२.
ससाना गिर्खा।

सम्बन्धित शब्दहरू