गुजराती भैँसी
Romanized: gujaraati bhaimsi, gujaraati bhainsi, gujarati bhainsi, gujaraatee bhaimsi
घुम्रिएका सिङ हुने, जिउमा भुत्ला नगण्य मात्रामा हुने, कालो रङको दुधालु भैँसी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
घुम्रिएका सिङ हुने, जिउमा भुत्ला नगण्य मात्रामा हुने, कालो रङको दुधालु भैँसी।