भैँसी
Romanized: bhainsi, bhaimsee, bhaimshi, bhainsee
दुध, दही, घिउ आदिका लागि घरमा पालिने, प्रसिद्ध चौपाया पाल्तु जनावर; राँगाको पोथी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत महिषी]
1
दुध, दही, घिउ आदिका लागि घरमा पालिने, प्रसिद्ध चौपाया पाल्तु जनावर; राँगाको पोथी।