भैँसेचरी

Romanized: bhaimsechari, bhainsechari, bhaimsecharee, bhaimshechari

भैँसीलाई बोलाउँदा प्रयोग हुने 'हेइ हेइ' आवाजझैँ गरी कराउने एक जातको चरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
भैँसीलाई बोलाउँदा प्रयोग हुने 'हेइ हेइ' आवाजझैँ गरी कराउने एक जातको चरो।

सम्बन्धित शब्दहरू