भैँसेपाहा
Romanized: bhaimsepaahaa, bhaimsepaaha, bhaimsepahaa, bhainsepaahaa
फोहोर पानी जम्ने पोखरी वा भैँसी बस्ने आहालमा हुने एक जातको ठुलो खालको भ्यागुतो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
फोहोर पानी जम्ने पोखरी वा भैँसी बस्ने आहालमा हुने एक जातको ठुलो खालको भ्यागुतो।