पाहा
Romanized: paahaa, paaha, pahaa, paah
ठुलो जातको पानीभ्यागुतो; ब्याङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत भेक > प्राकृत भेअ > * भ्याआ > पाहा]
१.
ठुलो जातको पानीभ्यागुतो; ब्याङ।
२.
(विशेषण)
पाहा जस्तै गरेर सुत्ने; सुताहा; सुतुवा।
३.
राम्रो हिँड्न नसक्ने; घस्रिए झै गरेर हिँड्ने।
४.
फुर्ती नभएको; जुम्सो।