पाहाँचरे
Romanized: paahaamchare, paahamchare, pahaamchare, paahaanchare
काठमाडौँ जिल्लाका नेवारहरूले घोडेजात्राका दिन मनाउने पाहुनाचाड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी]
1
काठमाडौँ जिल्लाका नेवारहरूले घोडेजात्राका दिन मनाउने पाहुनाचाड।