चेपाहा
Romanized: chepaahaa, chepaaha, chepahaa, chepaah
चेप्ने काम गर्ने; चेप्ने गुण भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [चेप्+आहा]
१.
चेप्ने काम गर्ने; चेप्ने गुण भएको।
२.
(नाम)
चेपेर तेल पेल्ने कोल; चेपुवा।