गुठुऱ्याउनु

Romanized: guthuyaaunu, guthuyaunu

गुठुरो पार्नु; कुरमुऱ्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

१.
गुठुरो पार्नु; कुरमुऱ्याउनु।
२.
गुठुरिन लाउनु।

सम्बन्धित शब्दहरू