कथुऱ्याउनु
Romanized: kathuyaaunu, kathuyaunu
यताउताका कुरा ल्याई ठिक्क पार्नु; कुरा कथ्नु; कुरा खेलाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
स. क्रि.[√ सं. कथ्+उर्+याउ+नु]
१.
यताउताका कुरा ल्याई ठिक्क पार्नु; कुरा कथ्नु; कुरा खेलाउनु।
२.
कुनै कामकुरामा कसैलाई अक्करमा पार्नु; अक्कऱ्याउनु।