गुड्नु

Romanized: gudnu

बाटुलो, गोलो वा चक्का आकारको वस्तु भुइँमा दगुर्दै जानु, गुडिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत गुड्+नु]

1
बाटुलो, गोलो वा चक्का आकारको वस्तु भुइँमा दगुर्दै जानु, गुडिनु।

सम्बन्धित शब्दहरू