गुन्दरगानु

Romanized: gundaragaanu, gundaraganu

बाटुला पात हुने, पहेंला ससाना फूल फुल्ने, राता मसिना बाटुला फल लाग्ने, जरामा फल्ने तथा विषनाशक र सन्निपात… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत गुडुचीकन्द]

1
बाटुला पात हुने, पहेंला ससाना फूल फुल्ने, राता मसिना बाटुला फल लाग्ने, जरामा फल्ने तथा विषनाशक र सन्निपात ज्वर नाश गर्ने गुण भएको भ्याकुरजस्तो कन्द।

सम्बन्धित शब्दहरू