रगा
Romanized: ragaa, rag, raga
कोदाको पिठो वा जडीबुटी पानीमा पकाएर घाउचोटमा लगाउन बनाइने लेदो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कोदाको पिठो वा जडीबुटी पानीमा पकाएर घाउचोटमा लगाउन बनाइने लेदो।