गुयालो
Romanized: guyaalo, guyalo
गुलियो, मिठो फल फल्ने, पात गाईबस्तुलाई घाँसका रूपमा प्रयोग गरिने एक वृक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
गुलियो, मिठो फल फल्ने, पात गाईबस्तुलाई घाँसका रूपमा प्रयोग गरिने एक वृक्ष।