गुन्यालो

Romanized: gunyaalo, gunyalo

घरको भित्तामाथि प्रकाश आउन बनाइएको प्वाल; गवाक्ष; भ्यान्टिलेसन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [बहु./ति. गुन्याला]

1
घरको भित्तामाथि प्रकाश आउन बनाइएको प्वाल; गवाक्ष; भ्यान्टिलेसन।

सम्बन्धित शब्दहरू