गुन्यु

Romanized: gunyu

आइमाईले कम्मरभन्दा मुनि लाउने सानो फरिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
आइमाईले कम्मरभन्दा मुनि लाउने सानो फरिया।
२.
पेटीकोटजस्तो दुई छेउ गाँसेर इँजार हाली लाइने सानो खालको फरिया।
३.
साधारण खालको वा जडाउरी फरिया।

सम्बन्धित शब्दहरू