गुराइबरे
Romanized: guraaibare, guraibare
गाईभैँसीले सोचेभन्दा पनि बढी दुध दिएर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
गाईभैँसीले सोचेभन्दा पनि बढी दुध दिएर।
२.
गुर्रिएर; रिसाएर।